‘प्रेम गर्ने जन्तर’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
पुष २५ ।

दीपक महर्जनको स्वर रहेको गीत ‘प्रेम गर्ने जन्तर’ सार्वजनिक भएको छ । किरण पहाडीको शब्द/सङ्गीत र उदयराज पौडेलको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

https://www.youtube.com/watch?v=ZtUh3zqM9Sc

रोशन श्रेष्ठको निर्देशन र महेन्द्र निरौला/ब्रिहस्मन सुनुवारको कोरियोग्राफी रहेको गीतको भिडियोमा नजिर हुँसेन, सरुसा महर्जन, साजन महर्जन, विपिन थापालाई फिचरिङ गरिएको छ ।

हरि घले लामाले खिचेको भिडियोमा सुरेश बाडेको सम्पादन रहेको छ । भिडियो डिजिटल नेपालबाट सार्वजनिक गरिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार