राजेश र मेलिनाको स्वरमा ‘पूर्वमा घाम लाग्यो…’ (भिडियोसहित)

काठमाडौं,
पुष १६ ।

राजेश पायल राई र मेलिना राईको स्वरमा रहेको साकेला गीत ‘पूर्वमा घाम लाग्यो…’ सार्वजनिक भएको छ । पूर्वको भोजपुर, उदयपुर, धनकुटालगायतका क्षेत्रमा बसोवास गर्ने मंगोल जातिहरुको महान पर्व साकेलाको महत्व र गरिमालाई गीतमा समेटिएको गीतकार दीप किराँतीले बताए ।

गीतमा पछिल्लो समयमा कोरियामा रहेर पनि नेपाली मौलिक गीत सङ्गीतमा सङ्गीत भरेका सङ्गीतकार डी आर अटुको सङ्गीत संयोजन र राजु कार्कीको एरेन्ज रहेको छ । गीतको भिडियोलाई लिम्दुमी क्रियसनले बजारमा ल्याएको हो ।

यसमा तपाइको मत

अन्य समाचार