‘मेरो मन चोरी लानेलाई’ भन्दै दिपक लिम्बु (भिडियोसहित)

काठमाडौं,
पुष १० ।

दिपक लिम्बुको स्वरमा रहेको गीत ‘मेरो मन चोरी लानेलाई’ सार्बजनिक भएको छ । राज कुमारको शब्द तथा सङ्गीत र बिपिन आचार्यको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

मौसम किशोर को निर्देशन रहेको गीतको भिडियोमा राज गुरुङ र कल्पना गुरुङले प्रमुख भुमिकामा अभिनय गरेका छन् । इलामका विभिन्न मनोरम प्राकृतिक दृश्यमा छायांकन गरिएको गीतको भिडियोलाई सुदर्शन खतिवडाले निर्माण गरेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार