काठमाडौं,
पुष १ ।
केही दिन अगाडी सार्वजानिक भएको गीत ‘मोहनी मायामा…’ गम्भिर बिष्ट र केकी अधिकारीको क्यामेष्ट्री मज्जाले जमेको छ । सुरेन घताङ र प्रबिशा अधिकारीको स्वरमा सजिएको उक्त गीतमा शब्द तथा सङ्गीत आशा राईको रहेको छ ।
https://youtu.be/nzqmutMUXcU
आमोश तामाङको एजेरेन्ज रहेको गीतको भिडियोलाई गम्भिर बिष्टले निर्देशन गरेका हुन । सार्वजानिक भएको छोटो समयमा दर्शकको मिठो साथ पाएको यो गीतले दर्शक प्रतिक्रिया पनि रामो पाईरहेको छ ।
गीतको भिडियोमा बिष्टले आफुलाई ईनोसेन्ट प्रेमिको रुपमा प्रस्तुत गरेका छन ।






