प्रमोद र मेलिनाको स्वरमा ‘तिम्रो मेरो’ (भिडियोसहित)

काठमाडौं,
मंसिर २४ ।

प्रमोद खरेल र मेलिना राईको स्वरमा रहेको गीत ‘तिम्रो मेरो’ सार्वजनिक भएको छ । कैलास मैनालीको शब्द, राजकुमार बगरको सङ्गीत र शाहस शाक्यको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

बविता श्रेष्ठले निर्देशन गरेको भिडियोमा अमन श्रेष्ठ र जुना सुन्दासलाई फिचरिङ गरिएको छ । करण चैसिरले छायाँकन गरेको भिडियोमा राजेशकुमरको सम्पादन रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार