काठमाडौं,
मंसिर १९ ।
सिर्जु चाम्लिङ र दीवश राईको स्वरमा रहेको पुर्वेली लोक लयमा आधारित गीत ‘भोजपुर बजार’ सार्वजनिक भएको छ । दीवश कै शब्द, डी आर अटुको सङ्गीत र राजु कार्कीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
सुरेश राईको छायाँकन सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ ।
https://www.youtube.com/watch?v=xZ1f7zoALck&feature=emb_err_watch_on_yt






