काठमाडौं,
मंसिर १३ ।
नित्या शिवाको स्वरमा रहेको गीत ‘चाकन चुकन माया’ सार्वजनिक भएको छ । शंकर अधिकारी ‘घायल’को शब्द र बाबुल गिरीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
प्रेमकाभावहरुलाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । गीतको लिरिकल भिडियो लाई अन्जली थापाले सम्पादन गरेकी हुन ।






