जुटौं भो नछुटौं भन्दै उद्धव र पार्वती (भिडियोसहित)

काठमाडौं,
मंसिर २ ।

उद्धव कार्की र पार्बती कार्कीको स्वरमा रहेको दोहोरी गीत ‘जुटौं भो नछुटौं…’ सार्बजानिक भएको छ । शिबपुरी म्युजिकको ब्यानरमा निर्माण भएको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

प्रोसिस तिमल्सिनाले निर्देशन गरेको भिडियोमा गायक कार्कीसँगै अनु पराजुली, पूर्णप्रसाद ढुंगाना तथा बाल कलाकार हृदम सुबेदी र प्रितिका पौडेललगायत कलाकारको अभिनय रहेको छ ।

क्यानाडा निबासी मुरारी अधिकारीको शब्द रचना रहेको गीतलाई गायक कार्कीले नै सङ्गीत गरेका हुन् । गीतको भिडियोलाई वीरेन्द्र भट्टले खिचेका हुन् भने अनिल रानाले सम्पादन गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार