सीमा मिच्नेको विरुद्ध ‘कालापानी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
कार्तिक २३ ।

भारतले सीमा मिचेको विरोधमा नेपाली जनता जागीरहेको अवस्थामा ‘कालापानी’ गीत सार्वजनिक भएको छ । देशप्रेमको भावना बाट ओतप्रोत भएको गीतमा शब्द, सङ्गीत प्रभावन जे को रहेको छ । गीतमा स्वर स्वयम् प्रभावन जे, सपना गुरुङ, जीवन वडु, कुमार पौड्याल र विवेक चौलागाईको रहेको छ ।

गीतको एरेन्ज तथा मिक्सिङ जीवन बडुले गरेका छन भने रेकर्डिङ मनोज डंगोलले गरेका छन् । गीतको परिकल्पना राजाराम गौतमको रहेको छ भने भिडियोको इडिट नवीन भट्टले गरेका छन् । डीएआर मुभिजको अफिसियल युटुवबाट गीत सार्वजनिक गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार