स्मितालाई ‘चिटिक्कै परि बस…’ भन्दै टंक (भिडियोसहित)

काठमाडौं,
कार्तिक १८ ।

‘कार्टुञ्ज क्रु’ले अभिनय गरेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सुनिता नेपाल सुवेदीको शब्द, दीपक शर्माको सङ्गीत, उदयराज पौडेलको ऐरेञ्ज र श्याम स्वेत रसाईलीको मिक्सिङ् रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सरोज ओलीको निर्देशन र गम्भीर विष्टको कोरियोग्राफी रहेको गीतको भिडियोमा काटुञ्ज क्रुका सरोज अधिकारी, आश्मा विश्वकर्मा र दिपिका कार्की देखिएका छन् ।

नवराज उप्रतिको छाँयाकन रेनिश फागोको रङ संयोजन रहेको भिडियोलाई अर्जुन जिसीको सम्पादन गरेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार