समिर लिम्बुको स्वरमा ‘लभर ब्वाई’ (भिडियोसहित)

काठमाडौं,
कार्तिक ७ ।

समिर लिम्बुको स्वरमा रहेको गीत ‘लभर ब्वाई’ सार्वजनिक भएको छ । रमेश रसाइलीको शब्द र कमल रसाइलीको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

शिरिष थापाको निर्देशन रहेको गीतको भिडियोमा शिरिष र प्रिया लिम्बुको फिचरिङ छन् । अजुनकुमार सुनारको छायाँकन रहेको भिडियोलाई प्रेमकुमार थारुले सम्पादन गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार