काठमाडौं,
असोज ४ ।
गायिका मिलन नेवारले मेलोडी गीत ‘मुट भित्रै देउन मलाई बास…’ सार्वजनिक भएको छ । डाक्टर राजुबाबु श्रेष्ठको शब्द, राजनराज शिवाकोटीको सङ्गीत र सञ्जीव वराईलीले एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
राजेशपुमा राईले निर्देशन गरेका गीतको भिडियोमा मिलन आफैँले सोलो अभिनय गरेकी छन् । उत्सव दाहलको रहेको भिडियोमा विकास दाहालको सम्पादन रहेको छ ।
एल्बम मिलन २ मा समाबेश यो गीत मिलनको आफ्नै युट्युव च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो ।






