काठमाडौं,
असोज १ ।
नारायण थापाको स्वरमा रहेको गीत ‘कुनै दिन त भेट होला…’ सार्वजनिक भएको छ । डा, कृष्णहरि बरालको शब्द, गैरे शुरेसको सङ्गीत र महाराज थापाको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
https://www.youtube.com/watch?v=ZZ3nPg3PJtQ
प्रकाश धितालको निर्देशन रहेको भिडियोमा कमल सिंह, सुस्मिता अधिकारी र जीवन आचार्यको अभिनय रहेको छ । बुद्ध थापाले छायाँकन गरेको भिडियामा विकास दाहालले सम्पादन गरेका छन् ।






