बन्ने भो ‘बाग्मती रानी’

काठमाडौं,
भाद्र ३१ ।

चलचित्र ‘बाग्मती रानी’ निर्माण हुन भएको छ । काठमाडौंको गौरीघाट स्थित ए वान क्याफेमा सोमबार चलचित्र ‘बाग्मती  रानी’को घोषणा गरिएको हो ।

घोषण कार्यक्रममा बरिष्ट चलचित्रकर्मी तथा निर्देशक तुलसी घिमिरेले ‘बाग्मती रानी’ चलचित्रले नेपालको चलचित्र जगतमा राम्रो नाम लिएर आएको र समाज परिवर्तन गर्नका लागी सो चलचित्रले विशेष महत्व राख्ने बताए ।

जुन फिल्मस प्रा. लि.को प्रस्तुतिमा राजेश लाल भिकारीको ‘बाग्मतीकी रानी’मा श्री कृष्णको लेखन तथा निर्देशन रहेको छ । भुवनराज जोशी र कमला ढकाल निर्माता साथै टेकराज शर्मा सहनिर्माता र आर जी भिलेन कार्यकारी निर्माता रहेको बताइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार