दिलमा सजाउछु (लालुमै) भन्दै आइन काब्या (भिडियोसहित)

काठमाडौं,
असार ३१ ।

नेपाली महिलाहरुको महान् पर्व तीजको अवसर पारेर विभिन्न गायक गायिकाले तीज सम्बन्धि गीत सार्वजनिक गरिरहेका छन् । यही मेसोमा गायिका काब्या आचार्य ‘दिलमा सजाउछु…’ (लालुमै) भन्दै आएकी छन् । सन्तोष श्रेष्ठको शब्द/सङ्गीत रहेको गीतलाइ कृष्ण बिकले एरेन्ज गरेका छन् ।

स्मृति तिमल्सिनाले निर्देशन गरेको गीतको भिडियोमा श्रृष्टि खड्काले कम्मर मर्काएकी छन् । भिडियोमा सुरेश श्रेष्ठको छायांकन र प्रकाश धमलाको सम्पादन रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार