विनोदको निर्देशनमा ‘क बाट कछुवा…’ (भिडियोसहित)

काठमाडौं,
असार १३ ।

हिमाल श्रेष्ठ, श्रेया राई र ऋषव स्याङबोको स्वरमा रहेको गीत ‘क बाट कछुवा…’ सार्वजनिक भएको छ । हिमाल श्रेष्ठको शब्द, बुद्ध स्याङबोको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

https://youtu.be/odnSLizqXa4

विनोद श्रेष्ठको निर्देशन रहेको गीतको भिडियोमा भिमफेदी गायजका साथमा रिजा मिश्रा र ऋषव स्याङबोलाई फिचरिङ गरिएको छ । भिडियोलाई वीरेन्द्र भाट ‘विपिन’ले छायाँकन र सम्पादन गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार