माया घटेन भन्दै आइन देबिका (भिडियोसहित)

काठमाडौं,
असार ६ ।

देविका बन्दनाको नयाँ गीत ‘माया घटेन…’ सार्वजनिक भएको छ । दीपक शर्माको शब्द तथा सङ्गीत र राजन इशानको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

टेकेन्द्र शाहको निर्देशन रहेको गीतको भिडियोमा टिकटक क्विनको नामले परिचित रेष्मा घिमिरेको अभिनय रहेको छ ।
भिडियोको कोरियोग्राफी सन्तोष राजवाहकले गरेका हुन । गीत राम्रो बनेकोले दर्शक/स्रोताको मन जित्नमा आफू आशावादी रहेको देविका बताउँछिन् ।

यसमा तपाइको मत

अन्य समाचार