गुठी विधेयकको विरोधमा राजधानीमा विशाल जनप्रदर्शन

काठमाडौं,
असार ४ ।

गुठी विधेयकको विरोधमा राजधानीमा विशाल जनप्रदर्शन गरिएको छ । सरकारले ल्याएको गुठी विधेयकको विरोधमा राजधानीमा विशाल जनप्रदर्शन भएको हो ।

शहरका विभिन्न भागबाट निकालिएको जुलुस माइतीघर मण्डलामा केन्द्रीत भएको छ । सरकारले मंगलबार विधेयक फिर्ता लिएको बताएपनि सरकारलाई खबरदारी गर्न भन्दै गुठीयारहरुले जनप्रदर्शन गरेका हुन् ।

 

यसमा तपाइको मत

अन्य समाचार