सिन्धु र अमितको ‘पिरतीको जाल’ सार्वजनिक

काठमाडौं,
जेठ २६ ।

सिन्धु मल्ल र अमित बरालको स्वरमा रहेको गीत ‘पिरतीको जाल सार्वजनिक भएको छ । सुदम थापाको शब्द तथा सङ्गीत, केशव प्रकाशको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । शिब बिकको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियोमा पल शाह र बर्षा सिबाकोटीको अभिनय रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार