‘म’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
जेठ १७ ।

शंकर के राईको शब्द तथा डिबी खड्को संगीतमा रहेको गीत ‘म’ सार्वजनिक भएको छ । बिश्व नेपालीको स्वर रहेको गीत ‘म’को भिडियो सार्वजनिक भएको हो ।

गीतको भिडियो ब्यवसायिक कलाकार भन्दा पनि प्रतिष्ठित ब्यक्ति दलबहादुर वली तामाङ माथी फिचरिङ गरिएको छ । उमेरले ७० लागेका तामाङ ब्रिटीस आर्मीका रिटायर मेजर हुन् । धरान निवासी उनलाई गीतको भिडियोमा डा.एविन्द्र रुम्दाली राईलगायतले साथ दिएका छन् ।

गीतले मनोरन्जन दिनुको साथै सबै मानिसलाई एउटै सुत्रमा बाध्ने काम गरेको गीतकार शंकर के राइले बताए ।

यसमा तपाइको मत

अन्य समाचार