काठमाडौं,
जेठ १६ ।
प्रसाद खप्तरी मगरको नयाँ गीत ‘पाहुना’ सार्वजनिक भएको छ । प्रसाद खप्तरी मगरको स्वर, राजकुमार बगरको शब्द तथा सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
दुर्गा पौडेलले निर्देशन तथा छायाँकन गरको गीतको भिडियोमा रिना थापा र गायक प्रसादको अभिनय रहेको छ । भिडियोलाई नवीन घर्ती मगरले सम्पादन गरेका छन् ।






