सिडी विजय अधिकारीको स्वरमा ‘थरी थरी माया…’ (भिडियोसहित)

काठमाडौं,
जेठ १३ ।

द भ्वाइसका विजेता सिडी विजय अधिकारीको स्वरमा रहेको गीत ‘थरी थरी माया’ सार्वजनिक भएको छ । घनश्याम श्रेष्ठको शब्द, प्रकास नेपालिको सङ्गीत रहेको गीत ‘थरी थरी माया…’को भिडियो सार्वजनिक भएको हो ।

निकेश खड्काको निर्देशन रहेको भिडीयोमा अनिल अधिकारी, मेलिशा खतिवडा र भारती पुरुषोत्तमलाई फिचर्ड गरिएको छ । सरोज अधिकारले छायाँकन गरेको भिडियोमा विकाश धमलाको सम्पादन रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार