‘पिली पिली जुनकिरी…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
वैशाख ३१ ।

बसन्त थापा, राजन गुरुङ, देवी घर्ति मगर र सुनिता गुरुङको संयुक्त गायनमा रहेको लोकदोहोरि गीत ‘पिली पिली जुनकिरी…’ सार्वजनिक भएको छ । नबराज पन्तको शब्द रचना, गायक बसन्त थापाकै सङ्गीत, आशिष अविरलको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

दीपेन्द्र तिमिल्शिनाको कोरियोग्राफी तथा निर्देशन रहेको गीतको भिडियोमा ओबी रायमाझी र जुन सुन्दासको अभिनय रहेको छ ।

ओबिजी इन्टरटेर्मेण्टले बजार ब्यबस्थापन गरेको भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाईको छायाँकन र मनोज कार्कीको सम्पादन रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार