सुनिल र एन्जिलाको स्वरमा ‘ताराबाजी लै लै’ (भिडियोसहित)

काठमाडौं,
वैशाख २९ ।

गायक सुनिल कटुवाल र गायिका एन्जिलाको रेग्मीको युगल स्वरमा ‘तारा बाजी लै लै’ बोलको नयाँ गीत बजारमा आएको छ । भीम विसीको शब्द, सङ्गीत र शैलेन्द्र एम. प्रधानको सङ्गीत संयोजन रहेको गीतकको भिडियो सार्वजनिक भएको हो ।

https://youtu.be/psFUXXxfCOA

प्रदिप लामाको निर्देशन रहेको गीतको भिडियोमा बुगीबुगी डान्स प्रतियोगिताकी विजेता कविता नेपालीले मोडलिङ गरेकी छिन् ।

भिडियोमा कवितालाई प्रदिप लामा एन्ड द नेक्स्ड डान्स क्रुसँग नृत्य गरेको देख्न सकिन्छ । पवन सुस्लिङले खिचेको भिडियोको कोरियोग्राफी प्रदिप र प्रमोद भण्डारी मिलेर गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार