देवि र बिनोदको स्वरमा ‘पण्डित बा’ (भिडियोसहित)

काठमाडौं,
वैशाख २२ ।

गायक बिनोद लामा र देवि गजमेरको स्वरमा रहेको गीत पण्डित बा’ सार्वजनिक भएको छ । मनसुन क्रियशन प्रालिको प्रस्तुतिी रहेको ‘पण्डित बा’ गीतको भिडियो सार्वजनिक भएको हो ।

https://www.youtube.com/watch?v=wyIYquPj7J4

बिक्रम लामाको शब्द सिर्जना तथा बिनोद लामाको लय सिर्जनामा रहेको गीतमा बिनोद बाजुरालीको एरेञ्ज रहेको छ ।बासु बरालको छायाँकन, दीपक विष्टको सम्पादन तथा काजिश श्रेष्ठको निर्देशन रहेको गीतको भिडियोमा हाँस्य कलाकार मरिचमान श्रेष्ठ बल्छि धुर्बे र मोडल आरुसी मगरको अभिनय रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार