प्रकाश क्षेत्रीको ‘आमा’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
वैशाख २० ।

मातृसम्मान दिवस अर्थात आमाको मुख हेर्ने दिनको अवसर पारेर गीतकार प्रकाश क्षेत्रीले ‘आमा’ बोलको गीत लिएर स्रोता/दर्शकमाझ आएका छन् । हमाल म्युजिक प्रालिको प्रस्तुतिमा प्रकाश क्षेत्रीको आमा बोलको गीत सार्वजनिक भएको हो ।

गोबिन्द चापागाईँ र जुना श्रीसको आवाजमा रहेको गीतमा रामजी पौडेलको लय सृजना रहेको छ । नारायण भट्टराईको निर्देशन रहेको गीतमा राजु थापा, मना चापागाईँ, मान्सी पुनलगायतको अभिनय रहेको छ । गीतको भिडियोलाई शिव भुर्तेलले छायाँकन तथा सम्पादन गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार