युवराज र अनुष्काको ‘लटर पटर…’ (भिडियोसहित)

काठमाडौं,
वैशाख १३ ।

युवराज चौंलागाई र अनुष्का पाठकको स्वरमा रहेको गीत ‘लटर पटर…’ सार्वजनिक भएको छ । राजेन्द्र थापाको शब्द, दीपक शर्माको सङ्गीत, उदयराज पौडेलको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गम्भिर विष्टको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियोमा प्रियंका कार्की र सुनिल क्षेत्रीलाईलाई फिचरिङ गरिएको छ ।  नवराज उप्रेतीको छायाँकन, नवीन निरौलाको सम्पादन रहेको गीत जति राम्रो छ गीतको भिडियो त्यतिकै राम्रो बनेको छ ।

यसमा तपाइको मत

अन्य समाचार