काठमाडौं,
चैत्र १० ।
चलचित्र भो मायाँ लाउँदिनको शीर्ष गीत सार्वजनिक गरिएको छ । निर्माता तथा निर्देशक म्याक्टेन कालुको निर्माणधिन चलचित्र ‘भो मायाँ लाउँदिनको शीर्ष गीत सार्वजनिक गरिएको हो ।
https://www.youtube.com/watch?v=9fzsDJTTwHw
सार्वजनिक गीतमा गीतमा अञ्जु पन्त र अमित रसाईलीको स्वर रहेको छ भने अर्जुन पोख्रेलको सङ्गीत रहेको छ ।
गीतमा अभि शर्मा, विर्जन मिजार, लक्ष्मी शाही, प्रमिला बिसीलगायतकाको अभिनय रहेको छ ।






