काठमाडौं,
फाल्गुन १६ ।
प्रोमोटिङ सोलुसन द्धावारा मोडेल सुपरस्टार फेसन सो यहि चैत दुइ गते राजधानाीको भक्तपुरमा सम्पन्न हुने भएको छ ।
यसका लागि राजधानीको दरवारमार्ग स्थित सी डब्लु क्याथे एण्ड रेष्ट्रोबारको किङग ओएमा धमाधम रियलसल भइरहेको छ ।
भर्ना फि मात्र लिई निःशुलक ट्रेनिङ दिइरहेको प्रोमोटिङ सोलुसनले जनाएको छ । यसको ब्यवस्थापनको जिम्मेवारी आयोजक प्रज्वल जङ्ग कार्की, मोडेल प्रमिला सिलवाल र सुवास चौधरीले लिएका छन् । ट्रेनिङमा कोरीयोग्राफी रोजिन शाक्य द्धावारा भइरहेको पनि आयोजकले जनाएको छ ।






