प्रेम दिवसमा भकारी एमडीसीको साङ्गीतिक उपहार ‘माया’ (भिडियोसहित)

काठमाडौं,
माघ २१ ।

प्रेम दिवसलाई लक्षितगरि भकारी एमडीसीको साङ्गीतिक उपहार ‘माया’ सार्वजनिक भएको छ । धनवीर थापाको शब्द, नारायण लामाको स्वर, श्याम महर्जजनको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सुमन तामाङको निर्देशन र सम्पादन रहेको गीतको भिडियोमा सुमन र सुजु तामाङलाई फिर्चड गरिएको छ । गीत जस्तो राम्रो छ गीतको भिडियो पनि त्यतिकै सुन्दर बनेको छ ।

यसमा तपाइको मत

अन्य समाचार