लुकी लुकी सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
पौष ७ ।

कृष्ण भक्त महर्जनको शब्द, स्वर र सङ्गीत रहेको गीत ‘लुकी लुकी…’ सार्वजनिक भएको छ । गोपाल रसाइलीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गायक महर्जनले यस अघि थुप्रै नेवारी भाषाका गीतहरु बजारमा ल्याइसकेका छन् ।

गोदावारीमा छायाँकन गरिएको गीतको भिडियोमा बिकास लामिछाने र निरंजली लामा फिचर्ड छन् । सोनाम पाख्रिनले निर्देशन गरेको गीतको भिडीयोमा उत्सब दाहालको छायाँकन, सुसिल न्यौपानेको सम्पादन र बिमला तामाङको श्रृङ्गार रहेको छ ।

https://www.youtube.com/watch?v=yxXXT_fP1zY&feature=youtu.be

यसमा तपाइको मत

अन्य समाचार