पञ्चेवाजा गीत ‘गुराँस फुल्ने रानी बन’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
पौष १ ।

हेमन्त खड्का र शान्तिश्री परियारको स्वरमा रहेको पञ्चेवाजाको गीत ‘गुराँस फुल्ने रानी बन’ सार्वजनिक भएको छ । हेमन्त खड्का र कृष्ण आचार्यको लय तथा हेमन्त खड्कको शब्द सिर्जना रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सजनकुमार सिंहको छायाँकन, गीतमा हेमन्त खड्का र सजन कुमार सिंहको निर्देशन रहेको छ । गीतको भिडियोमा सुरज जिसी, आयुष्मा घर्ति मगर र दीपक खड्काले अभिनय गरेका छन ।

यसमा तपाइको मत

अन्य समाचार