पुर्णिमाको ‘तिमीलाई जति माया…’ (भिडियोसहित)

काठमाडौं,
मंसिर २५ ।

पुर्णिमा लामाको स्वरमा रहेको गीत ‘तिमीलाई जति माया…’सार्वजनिक भएको छ । स्मृति पाख्रिनको शब्द, प्रकाश घिसिङको सङ्गीत, डोलराज बाह्रघरे मगरको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

मुकेश हुमाँगाईँको छायाँकन, प्रदीप दाहालको सम्पादन, जनक सिंहको निर्देशन रहको गीतको भिडियोमा प्रकाश घिसिङ, रश्मी बडतौला र केवल भण्डारीको अभिनय रहेको छ ।

https://youtu.be/VInsfLNDIxk

यसमा तपाइको मत

अन्य समाचार