प्रमोदको स्वरमा ‘मलाई किन चोट लाग्छ…’ (भिडियोसहित)

काठमाडौं,
मंसिर २४ ।

बन्धन म्युजिक प्रालिले नेत्र बन्धन के.सी.को बन्धन भाग ४मा रहेको गीत ‘मलाई किन चोट लाग्छ…’ बजारमा ल्याएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको वियोगान्त भाव समाबेश गरिएको यस गीतमा प्रमोद खरेलको स्वर रहेको छ ।

नेत्र बन्धन के.सीको शब्द सङ्गीत रहेको गीतको भिडियोमा अनु शाह र राजकुमार खड्काको अभिनय रहेको छ । निशान बानियाँ द्वारा निर्देशित भिडियोलाई छायांकन बासु बरालले गरेका हुन् भने सम्पादन संगीत बानियाँले गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार