काठमाडौं,
मंसिर १३ ।
डा. डीआर उपध्यायको शब्द तथा बुलु मुकारुङको संगीत रहेको निकै राम्रो गीत ‘यो कस्तो ज्वाला’ सार्वजनिक भएको छ । डीआर म्युजिक युट्यु मार्फत सार्वजनिक गीतमा सुनिता थेगिमले स्वर दिएकी छन् ।
गीतमा गायिकाले आफ्नो शरिरमा जवानीको आगो दन्किएको र शान्त पार्ने मान्छेको खोजमिा रहेको बताएकी छन् ।
गीत अनुसारको भिडियो पनि निर्माण भएको छ ।
https://youtu.be/ln_L26e43j4
मुनाल शिशिर कोइरालाले निर्देशन गरेको भिडियोमा सुनिखा बजगाइले राम्रो अभिनय गरेकी छन् । भिडियो निकै तामझामका साथ निर्माण भएको छ ।






