तिमीलाई देखेपछि भन्दै पदम (भिडियोसहित)

काठमाडौं,
मंसिर ११ ।

पदमराईको स्वरमा रहेको गीत ‘तिमीलाई देखेपछि…’ सार्वजनिक भएको छ । निर्मला बिसीको शब्द, विनोद खुम्बुको सङ्गीत र चन्दु खोर्गालीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

भुपेन्द्र तुम्बाहाम्फेको निर्देशन, छायाँकन र ड्रोन रहेको गीतको भिडियोमा पदम र प्रिया लिम्बुलाई फिचरिङ गरिएको छ । गीतको भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार