काठमाडौं,
मंसिर ५ ।
हरि लम्सालको स्वर र सङ्गीत रहेको गीत ‘प्रेमपत्र…’ सार्बजनिक भएको छ । नारायण गौतमको शब्द रहेको रोमान्टिक शैलीको गीतको भिडियो सार्वजनिक भएको हो ।
निसान घिमिरेले निर्देशन गरेको भिडीयोमा सृष्टि खड्का र मौसम खड्कालाई फिचर गरिएको छ । गीतको भिडियोमा अर्जुन तिवारीको छायाँकन, बिकास दाहालको सम्पादन र बिमला तामाङको मेकअप रहेको छ ।






