सहिमा र रमेशको स्वरमा नक्कली

काठमाडौं,
मंसिर ५ ।

सहिमा श्रेष्ठ र रमेश श्रेष्ठको स्वरमा रहेको गीत ‘नक्कली…’ सार्वजनिक भएको छ । डान्सिङ बिटमा रहेको यो गीतको भिडियो युट्युब मार्फत सार्बजनिक गरिएको हो ।

अम्बिका गुरुङको शब्द तथा गायक रमेशकै सङ्गीत रहेको गीतको भिडियोलाई बासु न्यौपाने र अभिनाश महर्जनले छायांकन गरेका छन् । राहुल बराइलीको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा नबिन आरुसी र राहुलको नृत्य तथा अभिनय रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार