काठमाडौं,
आश्विन २९ ।
प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्बजनिक गरिएको छ । मुटुमा बसेनी बोलको गीतमा शब्द तथा सङ्गीत इन्द्र नारायणको रहेको छ ।
जीवन शाहीले निर्देशन गरेको भिडियोलाइ ओम प्रसाईंले छायांकन तथा सम्पादन गरेका हुन् । भिडियोमा निर्देशक जीवन, सगुन शाही, अर्जुन र अन्जुको अभिनय रहेको छ ।






