दीपकको ‘झिलिमिली’ (भिडियोसहित)

काठमाडौं,
आश्विन २७ ।

तिहारलार्इ लक्षित गरेर दीपक तिवारी को स्वरमा ‘झिलिमिली’ गीत सार्वजनिक भएको छ । हरि उप्रेतीको शब्द र बिकास चौधरीको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

अमरीकामा रहने गीतकार उप्रेतीले तिहारको परिवेशलाइ शब्दमा जस्ताको त्यस्तै उतारेका छन् भने सङ्गीतकारले पनि हरेक तिहारमा निकै चल्ने प्रकारको सङ्गीत सिर्जना गरेका छन् ।

उषा मलाहले निर्देशन र दिनेश मांङमुले कोरियोग्राफी गरेको भिडियोमा शुशान्त कार्की, रमा लिम्बु, उदय सुब्बा, उदय सुब्बा, सुरबिर पण्डित, बिमला गिरीको अभिनय रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार