‘मायाँमा सानु…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
आश्विन १५ ।

लिगेश भट्टराईको निर्देशन रहेको ‘मायाँमा सानु…’ गीतको भिडियो सार्वजनिक भएको छ । जय माँ अम्बे फिल्मस्कोे ब्यानरमा भानु महर्जनले निर्माण गरेको ‘मायाँमा सानु।। …..’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

विमल गौतमको शब्द, अर्जुन पोखरेलको सङ्गीत रहेको यस गीतमा प्रमोद खरेल र अञ्जु पन्तको स्वररहेको छ । बुढा सुब्बा म्युजिक मार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा प्रज्वल गिरी, राधा खड्का लगायतकाको अभिनय रहेको छ ।

https://www.youtube.com/watch?v=Qfe4rLNOMSc&feature=youtu.be

यसमा तपाइको मत

अन्य समाचार