काठमाडौ,
आश्विन १४ ।
व्हाईट पिगन मिडियाको ब्यानरमा राजकुमार महर्जनले ‘ए कान्छा, ए कान्छा जता राम्री देख्यो तिम्रो उतै नजर जन्छ।। …..’ बोलको गीतको भिडियो निर्माण गरेका छन् ।
शब्द, सङ्गीत मित्र केसीको रहेको यस गीतमा शान्ति क्षेत्री थापाको स्वर रहेको छ । हाल सम्पादन भइरहेको भिडियो आगामी साता व्हाईट पिगन मिडियाको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गर्ने भएका छन् ।
मिना लामाको निर्देशन रहेको गीतमा क्रान्ति बराईली, अनु पराजुली, मनिषा लोकन्द्रीको मुख्य अभिनय रहेको छ ।






