मेलिनाको स्वर रहेको ‘ए कालु…’मा प्रियंका र सरोजको रोमान्स (भिडियोसहित)

काठमाडौं,
आश्विन ५ ।

प्रियंका कार्की र सरोज ओली अभिनित ‘ए कालु…’ गीतको भिडियो सार्वजनिक भएको छ । गायक ओली म्युजिक भिडियोमा नायिका प्रियंकासँग रोमान्स गर्दै देखा परेका छन् ।

मेलिना राईको स्वरमा रहेको गीतको भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका छन् । चन्द्र घिमिरेकोे शब्द, बसन्त सापकोटाले सङ्गीत रहेको गीतको भिडियोलाई सुदीप बरालले छायाँकन गरेका हुन भने टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार