कर्के नजर लाउँदै कृष्ण भण्डारी (भिडियोसहित)

काठमाडौं,
आश्विन ३ ।

कृष्ण भण्डारीको स्वरमा रहेको गीत ‘कर्के नजर…’ सार्वजनिक भएको छ । भिजन गुरागाइँको शब्द, कृष्ण भण्डारीकै सङ्गीत, सरोज श्रेष्ठको सङ्गीत संयोजन रहेको गीत ‘कर्के नजर…’को भिडियो सार्वजनिक भएको हो ।

राजकुमार खातीको निर्देशन रहेको गीतको भिडियोमा प्रहिल कार्की, रञ्जिता श्रेष्ठ, सन्दिप, विवेक, जगदीशलगायतका कलाकारलाई फिचरिङ गरिएको छ । उत्सल पाठकले छायाँकन र माधव बेल्वासेले सम्पादन गरेको गीतको भिडियो राम्रो बनेको छ ।

यसमा तपाइको मत

अन्य समाचार