काठमाडौं,
भाद्र २० ।
तीज म्युजिक अवार्ड पाँचौ संस्करणको उत्कृष्ट पाँच सार्वजनिक गरिएको छ । यस वर्ष तीजको अवसरमा सार्वजनिक भएका अवार्डमा भाग लिन आइपुगेका गीतबाट उत्कृष्ट पाँच सार्वजनिक गरिएको छायाँछबी तीज म्युजिक अवार्ड -०७५ का अध्यक्ष शान्तिप्रियले बताएका छन् ।
यस्ता छन् उत्कृष्ट पाँच
उत्कृष्ट तीज दोहोरी गीत मिक्सिङ
१) रमेश सेञ्चुरी : रातो साडीले
२) खड्क बाजुराली : दिदी भाई – २
३) कुमार राना : छम छम काली
४) श्यामश्वेत रसाइली : धनगढी थर्काउने
५) मान बहादुर मगर स् तीजैको भाकामा
उत्कृष्ट तीज गीत एरेञ्जर
१) कृष्ण पुन : पहिलो नम्बर सुन
२) विनोद बाजुराली : सौता २
३) वीवी अनुरागी : तृतिया तिथिमा
४) झलक संगीतम् : माइतीको आश
५) सुदिप सागर : स्वामी ज्यू
उत्कृष्ट तीज दोहोरी गीत एरेञ्जर
१) कृष्ण विक : नहेर राजै
२) कमल सौराग : चन्दनै चन्दनै
३) हेमन्त शिशिर : दीदी र बहिनी
४) झलक संगीतम : जान्न फर्केर
५) सुदिप सागर : कोरीयन सारी
उत्कृष्ट तीज गीत मिक्सिङ
१) कुमार राना मगर : माइती देश सम्झेर
२) खड्क बाजुराली : माइतीघर
३) चन्द्र पौडेल : बजाएर चुरा
४) भोला पौडेल : तीजको रहर
५) हेमन्त शिशिर : दिदी र बहिनी
उत्कृष्ट तीज दोहोरी नव-गायक
१) राम गोपाली : भदौरे झरी
२) भीम पौडेल : मायाकै पिर वरीलै
३) डी वी निरंकारी : धनगढी थर्काउने
४) डी वी लेप्चन : भाइरल
५) किशन गाहा मगर : झुम्का हरायो
उत्कृष्ट तीज दोहोरी नव–गायिका
१) अमृता श्रीपाल : खैनीले
२) तृष्णा खड्का : तीजैको भाकामा
३) सृष्टि थापा : चन्दनै चन्दनै
४) सलिना नेपाली : धनगढी थर्काउने
५) सरु थापा मगर : मायाकै पिर बरीलै
उत्कृष्ट तीज गीत नव-गायिका
१) प्रमिला पुन : कम्मर मर्काउँदै
२) बीना भट्टराई : स्वामी ज्यू
३) बबिता बानीयाँ : दिदी भाई
४) श्रेया नेपाल : यो तीजमा
५) सुदृष्टि राई : तृतिया तिथिमा तीज
उत्कृष्ट तीज दोहोरी गीत मोडल (पुरुष)
१) जेम्स विसी : चम्किए तरुनी
२) सन्दिप न्यौपाने : मायाको रिसाउने बानी
३) दुर्गेश थापा : गंगाको पानीमा
४) प्रकाश सपुत : लाली ओठैमा
५) निर्मल क्षेत्री : एउटा जरुरी कुरा छ
उत्कृष्ट तीज दोहोरी गीत मोडल (महिला)
१) अञ्जली अधिकारी : भाइरल
२) आरुषी मगर : चुरीया छइ छइ
३) करिश्मा ढकाल : कदमको छायाँले
४) दीपाशा विसी : जान्नँ फर्केर
५) पार्वती राई : दुलाहा राजा दुलही रानी
उत्कृष्ट तीज गीत मोडल
१) ऋचा थापा : लुरुक्कै परेको जिउ मेरो
२) अनु शाह : स्वामी ज्यू
३) जान्वी बोहोरा : सपक्कै सारी
४) दीपाशा विसी : कति राम्रो
५) अञ्जली अधिकारी : चेलीको आशुँ
उत्कृष्ट तीज गीत छायाँकार
१) प्रकाश खड्का : दिदी बहिनी
२) करण चैसीर : जान्न फर्केर
३) केशव अधिकारी : तीजैको भाकामा
४) सुरेश श्रेष्ठ : दिदीभाई-२
५) वीरेन्द्र भाट विपीन : तीज आयो लै लै
उत्कृष्ट तीज गीत सम्पादक
१) मिलन विक : तीजैमा खाने दर
२) अधिनायकमान शेरचन : आफ्नो त मन छ
३) वीरेन्द्र भाट विपीन : यतै घमाइलो
४) प्रविण भट्ट : जान्नँ फर्केर
५) विष्णु शर्मा : चेलीको आँसु
उत्कृष्ट तीज गीत युगल मोडल
१) आरुषी मगररटीका जैशी : माइती देश सम्झेर
२) स्मृति तिमील्सीनारकरिश्मा ढकाल : माइतीको काख
३) दीपाशा विसी र टीका जैशी : माइती देश सम्झेर
४) खुश्वु खड्का र सहिमा श्रेष्ठ : पहिलो नम्बर सुन
५) सुप्रिया कटुवाल र सब्बु गौतम : चाइनाको रेल
उत्कृष्ट तीज गीत नृत्य निर्देशक
१) नीरु खड्का : भाग्यमानी छोरी
२) पवित्रा आचार्य : पहिलो नम्बर सुन
३) नारायण रीजाल : पाइन्ट लगाउ की सारी
४) विक्रम चौहान : दिदी बहिनी
५) स्मृति तिमील्सीना : माइतीदेश सम्झेर
उत्कृष्ट तीज दोहोरी गीत भिडियो निर्देशक
१) राजीव बलामी : छड्के तिलहरी
२) प्रकाश भट्ट : छम्म छम्म
३) काजीस श्रेष्ठ : पसिना
४ विक्रम चौहान : गंगाको पानीमा
५) स्मृति तिमील्सीना : दिदीभाई-२
उत्कृष्ट तीज गीत भिडियो निर्देशक
१) काजिस श्रेष्ठ : सौता-२
२) नन्दा बस्याल : माइतीको आश
३) विक्रम चौहान : दिदी बहिनी
४) प्रकाश भट्ट : चेलीको आँशु
५) स्मृति तिमील्सीना : माइतीको काख
उत्कृष्ट तीज दोहोरी गीत शब्द
१) विष्णु न्यौपाने : दिदी भाई –२
२) हरि विमर्शी : माइती गरीब
३) प्रवल विष्ट : स्कुटी किन्देउ बुढा
४) अमन पुर्वेली : दन्केको आगो
५) शिव हमाल : छम्म छम्म
उत्कृष्ट तीज गीत शब्द
१) कस्तुप पन्त : चेलिको आँशु
२) दिपाशा विसी : माइती देश सम्झेर
३) सविता पोखरेल : विरानो भो माइतीको
४) प्रेम सागर पौडेल :तीजैमा खाने दर
५) हरि विष्ट : माइतीको आश
उत्कृष्ट तीज दोहोरी गीत लय
१) रामु खड्का : भदौरे झरी
२) मधुसुदन बञ्जाडे : कदमको छायाँले
३) कमल सरगम : माइतीघर
४) रोशन कुताल क्षेत्री : दिदी र बहिनी
५) नरेश खाती : चाहिदो रैछ आमालाई
उत्कृष्ट तीज गीत लय
१) धर्मराज गिरी : नौ डाडा पारी
२) कस्तुप पन्त : चेलीको आँशु
३) विशाल ढकाल : डोली चडीयो
४) अर्जुन सुनाम : विदेशी भूमिमा
५) हरि विष्ट : माइती देश सम्झेर
उत्कृष्ट तीज युगल नव गायन
१) अञ्जु श्रेष्ठरदीपा लामा : बजाएर चुरा
२) शोभा पाण्डेयरसञ्जु लम्साल : आँए म त
३) इन्दिरा रजकरअनीता कुँवर : दीदी बहिनी
उत्कृष्ट तीज गीत गायन मोफसल
१) ओमराज बिष्ट : स्कूटी किन्देउ बुढा
२) कल्पना कुसुम : संगीनी
३) करुणा राई : तीजको शुभकामना
उत्कृष्ट तीज सामाजिक गीत
१) ऋतु कँडेल : बिदेशी भूमिमा
२) कृष्ण प्रसाद कट्टेल : यो तीजमा
३) हरी बहादुर महत : नरोउ छोरी
४) दीग्गज द्यौराली : माइतीको आँगन
५) धर्मराज गीरी : नौ डाँडा पारी
उत्कृष्ट तीज युगल गीत
१) लक्ष्मी न्यौपाने र शारदा बस्याल : माइतीको काख
२) लीला कवंर र चन्द्रा चलाउने : सौता-२
३) प्राश्ना शाक्य र मञ्जु थापा : तीजको रहर
४) राधिका हमाल र देवी घर्ति : माइतीको आश
५) रीता बुढाथोकी र शितल आचार्य : घिन घिन मादल
उत्कृष्ट तीज दोहोरी गीत कपनी
१) गोरखा चौतारी म्युजिक प्रा.लि.
२) पुर्वेली जुनतारा म्युजिक प्रा.लि.
३) शिवदर्शन डिजिटल प्रा.लि.
४) हमाल म्युजिक प्रा.लि.
५) श्रीराज इन्टरटेन्टमेन्ट प्रा.लि.
उत्कृष्ट तीज गीत कम्पनी
१) मालती डिजिटल प्रा.लि.
२) चिनारी म्युजिक प्रा.लि.
३) गंगामाला फिल्मस् प्रा.लि.
४) रक्षा म्युजिक प्रा.लि.
५) सारथी म्युजिक प्रा.लि.
उत्कृष्ट तीज दोहोरी गीत गायक
१) खुमन अधिकारी : दिदी भाई-२
२) सन्तु थापा : चन्दनै चन्दनै
३) नरेश खाती : चाँहिदो रैछ आमालाई्
४) जीवन परियार : लाली ओठैमा
५) अमृत खाती : बाँचौ घुमी घुमी
उत्कृष्ट तीज दोहोरी गीत गायिका
१) प्रिति आले : जान्न फर्केर
२) शान्ति सुनार : दिदी र बहिनी
३) लक्ष्मी आचार्य स् झुम्का हरायो
४) उमा श्रेष्ठ : भाइरल
५) मिरा गिरी : तिमी मेरो दिलको
उत्कृष्ट तीज गायिका
१) टीका पुन : नौ डाडा माइती
२) काव्या आचार्य : विरानो भो माइती
३) श्री देवी देवकोटा : झल्को
४) सहिमा श्रेष्ठ : पहिलो नम्बर सुन
५) सरु गौतम : चाइनाको रेल
उत्कृष्ट तीज दोहोरी गीत
१) नहेर राजै : अनिता चलाउने र रामजी खाँड
२) लाली ओठैमा : सुनीता विक र जीवन परियार
३) पसिना : नेत्र भण्डारी र महिमा विश्वकर्मा
४) माइती गरिव : हरि विमर्शि र पुर्णकला विसी
५) छड्के तिलहरी : जमुना आचार्य र गोकर्ण राना मगर
उत्कृष्ट तीज गीत
१) तीज भनेकै : सुनिता दुलाल
२) तीजै रमाइलो : रीता केसी
३) माइतीको आँगन : मञ्जु पौडेल
४) राम्री हुने गाजलुले हो : अमृता लुङ्गेली मगर
५) चेलीको आसु : पुर्णकला विसी






