शङ्का गर्ने बानी छोड भन्दै महेश (भिडियोसहित)

काठमाडौं,
भाद्र १९ ।

महेश क्षेत्रीको स्वरमा ‘शङ्का गर्ने बानी छोड…’ बोल को गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा मोडेल बिकाश लामिछाने र खुस्बु खड्का फिचर भएका छन । सेन्टीमेन्टल गीतमा दीपक थापाको शब्द, सरन गुरुङको सङ्गीत रहेको छ ।

मिलन शंकरले निर्देशन गरेको गीतको भिडीयोले शङ्का पैदा हुँदा पर्ने समस्या देखाउन खोजेको छ । भिडियोमा निर्देशक शंकरको छायाँकन, दिव्या रोकाको मेकअफ र सुप्रिम पराजुलीको सम्पादन देख्न सकिन्छ ।

यसमा तपाइको मत

अन्य समाचार