काठमाडौं,
भाद्र १९ ।
मिलन अमात्यको स्वरमा रहेको ‘तिमी विना’ गीत सार्वजनिक भएको छ । दिलिप योञ्जन तामाङको शब्द तथा राजेश थापाको सङ्गीत रहेको ‘तिमी विना’ गीत भिडियो सार्वजनिक भएको हो ।
गीतको भिडियोमा मुकेश हमाँगाईको छायाँकन, प्रदीप दाहालको सम्पादन, जनक सिंहको निर्देशन र सवनम कठायतको अभिनय रहेको छ ।






