काठमाडौं,
भाद्र १८ ।
प्रकृती थलाङको स्वरमा तीजैको बेला सार्वजनिक भएको छ । बुद्धविर राईको शब्द सिर्जना तथा तारा प्रकाश लिम्वुको लय सिर्जना रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
अजय रेग्मीको छायाँकन, दीपक विष्टको सम्पादन, काजिश श्रेष्ठको कोरियोग्राफी र नेत्र किरातीको निर्देशन रहेको गीतको भिडियोमा श्रृजना तामाङ, सुकमित घिसिङ, आकाश थापा र शेर बहादुर मगरको नित्य रहेको छ ।
https://www.youtube.com/watch?v=ZvBmC6WSx3A






