भोजराज र पुष्पाको लै गै मेरो मन (भिडियोसहित)

काठमाडौं
भाद्र ३ ।

भोजराज भटट र पुष्पा बोहराको स्वर रहेको गीत ‘लै गै मेरो मन’ सार्वजनिक भएको छ । मोडल चन्दा दाहाल, अकाल, निशान एस के र सरिनाको अभिनय रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

लोक एयर अनि रविको सङ्गीत र रमेश विक अनि रविनको शब्द छ रहेको गीतमा जिवन बडुको एरेञ्ज र रयाप रहेको छ ।
भेनस फिल्मस प्रा.लि.का प्रोपाइटर तथा भिडियो निर्देशक निसान एस के को निर्देशनमा रहेको भिडियोमा सन्तोष लामा, सुशिल डाँगीको छायांकन, प्रकाश एस के को सम्पादन रहेकोक छ ।

https://www.youtube.com/watch?v=tB_eIrFU1ck

यसमा तपाइको मत

अन्य समाचार