काठमाडौं,
श्रावण २७ ।
श्रेया नेपालको स्वरमा रहेको तीज गीत ‘माइतीको आगनमा…’ सार्वजनिक भएको छ । कृष्ण कट्टेलको शब्द/सङ्गीत, शम्भु बानियाको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
दीपक तामाङको निर्देशन तथा सम्पादन र रामेश्वर रिजालको छायाँकन रहेको गीतको भिडियोमा श्रीञ्जा कोइराला, पासाङ शेर्पालगायतलाई फिचरिङ गरिएको छ ।
https://www.youtube.com/watch?v=jWbNvxJT5w0






